महालेखापरीक्षकमा तोयम राय सिफारिस « Arthapath.com
१० असार २०८३, बुधबार

महालेखापरीक्षकमा तोयम राय सिफारिस



काठमाडौं । महालेखापरीक्षकका लागि तोयम राय सिफारिस भएका छन्। आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको हो।

अब संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर सिफारिस गरेपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्न प्रावधान रहेको छ ।
हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राय पूर्वअर्थसचिव हुन् । हालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुन्छ।


प्रतिक्रिया दिनुहोस्