झन्डै एक दर्जन उपसचिवहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले झन्डै एक दर्जन उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवार निर्णयानुसार ९ जना उपसचिवहरूको सरुवा गरेको हो । विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको मन्त्रालयले जनाएको छ ।
को कहाँ पुगे ?
