घरजग्गा किन्न राष्ट्र बैंकको सहजीकरण, के आयो नयाँ व्यवस्था ? « Arthapath.com
४ जेष्ठ २०८१, शुक्रबार

घरजग्गा किन्न राष्ट्र बैंकको सहजीकरण, के आयो नयाँ व्यवस्था ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा ऋण दिने सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत यस्तो सीमा बढाएको हो ।

राष्ट्र बैंकका घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्