ऊर्जा क्षेत्रको विकास लागि ५० अर्ब ७४ करोड विनियोजन
काठमाडौं । ऊर्जा क्षेत्रको विकास लागि ५० अर्ब ७४ करोड विनियोजन भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।