रिलायन्स फाइनान्सले लाभांश नदिने « Arthapath.com
९ असार २०८१, आईतवार

रिलायन्स फाइनान्सले लाभांश नदिने



काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले गत वर्ष कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो । तर, सो आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान गर्ने प्रस्ताव भने नगरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्