अर्थमन्त्री विष्णु पौडेलले लिए शपथ
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल शपथ लिएका छन् । उपप्रधान मन्त्रीसहिते रहेका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।