९ श्रावण २०८३, शनिबार

डीडीसीलाई सरकारले ६० करोड रुपैया ऋण दिने



काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैया ऋण लगानी गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तत्काल डीडीलाई सो बराबरको ऋण लगानी दिने भएको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्का अनसार डीडीसीले उक्त रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्