एनआइबीएल ग्रोथ फन्डले तोक्यो बुक क्लोजका लागि मिति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइबीएल ग्रोथ फन्डले तोक्यो बुक क्लोजका लागि मिति



काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले बुक क्लोजका लागि मिति तय गरेको छ ।

एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित सो फन्डले नगद लाभांशको लागि बुक क्लोजको मिति तय गरेको हो ।

फन्डले आगामी असोज १६ गते बुक क्लोज गर्ने भएको हो । असोज १५ गतेसम्म कायम इकाईधनीले फन्डको लाभांश प्राप्त गर्नेछ । फन्डले यो वर्ष आफ्ना इकाईधनीहरुलाई ६.३५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्