७ श्रावण २०८३, बिहिबार

सरकारको १०० दिनः आजै दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन पुगेको छ ।

सरकारको १०० दिन पुगेको अवसरमा बुधवार प्रधानमन्त्री ओलीले आजै सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । उनले हाल सरकारका उपलब्धि, थालेका काम र परिणाम लगायतका बारेमा जानकारी दिनेछन् ।


प्रतिक्रिया दिनुहोस्