नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन



काठमाडौं । नेपाल वायु सेवा निगम ( नेपाल एयरलाइन्स) ले आफ्नो उडान समय परिवर्तन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोली अर्थात् कात्तिक १६ गते शुक्रबारबाट राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने भएकोले उडान तालिका परिवर्तन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्