सिद्धार्थ बैंकको लाभांश घोषणा, यो वर्ष कति दिने भयो ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सिद्धार्थ बैंकको लाभांश घोषणा, यो वर्ष कति दिने भयो ?



काठमाडौं । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ । बैंकको गत शुक्रबार (मंसिर २१ गते) बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गेको छ ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्