दोस्रो बजारमा हटकेक बनिरहेको नेपाल फाइनान्सले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँड्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दोस्रो बजारमा हटकेक बनिरहेको नेपाल फाइनान्सले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँड्ने



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्