यी हुन आज उच्च दरमा सेयर भाउ बढेका कम्पनीहरु « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

यी हुन आज उच्च दरमा सेयर भाउ बढेका कम्पनीहरु



काठमाडौं । सोमबार न्यादी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर भाउमा सकरात्मक सर्किट लागेको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ५८.५० रुपैयाँ बढेर ६४३.५० रुपैयाँ कायम भएको छ।

यस्तै, आज जानकी फाइनान्सको सेयर मूल्य पन ि९.९८ प्रतिशत, ग्रीन डेभलपमेन्टको ९.९७ प्रतिशत, सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत र बोतलर्स नेपाल (बालाजु) को ८.२४ प्रतिशत वृद्धि भएको छ ।

यी कम्पनीसहित आज आशा लघुवित्त, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, भुगोल इनर्जी लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्