थप एक बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

थप एक बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

मंगबार बैंकको ६.५० प्रतिशत बापतको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्