तीनकुनेमा राजवादीले व्यक्तिको घरमा गरे आगजनी

काठमाडौं । तीनकुनेमा राजावादीले समर्थकले एक घरमा अजगानी गरेका छन् । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए ।
आगो निभाउन ल्याइएको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।