तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध  « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध 



काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले नीति तथा कार्यक्रम बाचन सुरु गरेका हुन् । उनले तिव्र आर्थिक विकास हासिल गर्न सरकार कटिवद्ध रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्