निजी लगानी प्रवर्द्धनमा सरकारको जोड, थप नीतिगत सुधार गरिव्यवसायमैत्री वातावरण बनाउने « Arthapath.com
९ असार २०८२, सोमबार

 निजी लगानी प्रवर्द्धनमा सरकारको जोड, थप नीतिगत सुधार गरिव्यवसायमैत्री वातावरण बनाउने



काठमाडौं । सरकारले निजी लगानी प्रवद्र्धनका लागि थप नीतिगत सुधार गर्ने भएको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् ।

उनले लगानी प्रवद्धर्नका लागि प्रक्रियागत सरलीकरण गरि व्यवसायमैत्री वातारण सृजना गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्