विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने



काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ,’ उनले भने।

साथै विद्यालय शिक्षको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुन संरचना गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाइने पनि उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस्