नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ? « Arthapath.com
२६ बैशाख २०८२, शुक्रबार

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ?



काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल लाइफको १० प्रतिशच अर्थात ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत अर्थात ९७ हजार ७१४.८१ कित्ता रहेका छ ।

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी दुवै कम्पनीका बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।


प्रतिक्रिया दिनुहोस्