मन्त्रिपरिषद बैठक सुरू, केहिबेरमै गभर्नर नियुक्ति हुने « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

मन्त्रिपरिषद बैठक सुरू, केहिबेरमै गभर्नर नियुक्ति हुने



काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएकाे छ । आज केहिबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बेंककाे गभर्नर नियुक्ति गर्ने तयारी गरेकाे छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा यसअघि बसेको सिफारिस समितिको बैठकले गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको छ।

सिफारिस गरिएको नामको पहिलो नम्बरमा डा. विश्व पौडेल छन् । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव भट्टराईको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया दिनुहोस्