उद्योग मन्त्रालयको लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले उद्योग मन्त्रालयको लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।











