आन्तरिक विमानस्थल विकासका लागि ५० करोड रुपैयाँ विनियोजन « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

आन्तरिक विमानस्थल विकासका लागि ५० करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले आन्तरिक विमानस्थल विकासका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्