२० कार्तिक २०८३, शुक्रबार

होटल तथा रिसोर्टलाई आयकर र विद्युत महसुल छुट



काठमाडौं । सरकारले होटल तथा रिसोर्टलाई आयकर र विद्युत महसुल छुट दिने भएको छ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।