१५९ कम्पनीको सेयर मूल्यमा गिरावट, यी हुन् आज उच्च दरमा गुमाउनेहरु « Arthapath.com
४ असार २०८२, बुधबार

१५९ कम्पनीको सेयर मूल्यमा गिरावट, यी हुन् आज उच्च दरमा गुमाउनेहरु



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज बैंकको सेयर भाउ १० प्रतिशत अर्थात् २६७.७२ रुपैयाँ घटेको छ । योसँगै आज कम्पनीको सेयर भाउ २ हजार ४०९.९० रुपैयाँ कायम भएको छ ।

साताको चौथौं कारोबार दिन सप्तकोशी डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, सामुदायिक लघुवित्त लगायत १५९ वटा कम्पनीको सेयर भाउ घटेको छ ।


प्रतिक्रिया दिनुहोस्