डेढ सय कम्पनीका सेयर मूल्यमा गिरावट « Arthapath.com
१० असार २०८२, मंगलबार

डेढ सय कम्पनीका सेयर मूल्यमा गिरावट



काठमाडौं । मंगलबार डेढ सय कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन १४२ वटा कम्पनीको मूल्य घटेको हो ।

आज एनआइसी एशिया ऋणपत्र २०८५-८६, दोर्दी खोला जलविद्युत, थ्रि स्टार, बरुण हाइड्रोपावर, त्रिशुली जलविद्युत लगायतका लगानीर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्