सुनको मूल्य तोलाको १ लाख ९० हजार माथि, चाँदीको कति ? « Arthapath.com
१९ असार २०८२, बिहीबार

सुनको मूल्य तोलाको १ लाख ९० हजार माथि, चाँदीको कति ?



काठमाडाैं । नेपाली बजारमा सुनचाँदीकाे बढेकाे छ । मंगलबार सुनकाे मूल्य ताेलामा २४०० रूपैयाँले बढेर ताेलाकाे १ लाख ९० हजार ५०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

साेमबार सुनकाे मूल्य प्रतिताेला १ लाख ८८ हजार १०० रूपैयाँ कायम भएकाे थियाे ।

यस्तै चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर २ हजार १ सय ५५ रूपैयाँ पगेकाे छ । यसअघि साेमबार चाँदी २ हजार १५० रूपैयाँ निर्धारण गरिएकाे छ ।

याे मंगलबार साँझ अपडेट गरिएकाे मूल्य हाे ।


प्रतिक्रिया दिनुहोस्