८ श्रावण २०८३, शुक्रबार

डेढ सय कम्पनीको सेयर भाउ बढ्यो, आज कसले कति कमाए ?



काठमाडौं । साताको दोस्रो कारोबारदिन करिब डेढ सय कम्पनीका लगानीकर्ताले गमाएका छन् ।

सोमबार कारोबारमा आएकामध्ये १४० वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । आज अधिकांश जलविद्युत कम्पनीका सेयर मूल्य वृद्धि भएको हो ।

आज सिक्लेस हाइड्रोपावरको सेयर भाउ ५.७३ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ५.१२ प्रतिशत, विन्ध्यावासिनीको ४.७२प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ४.३८ प्रतिशत, समाज लघुवित्तको ४.२१ प्रतिशत वृद्धि भएको छ ।

आज यी सहित १४० वटा कम्पनीको सेयर बढेको छ ।


प्रतिक्रिया दिनुहोस्