८ श्रावण २०८३, शुक्रबार

डेढ सय कम्पनीहरुको सेयर मूल्य, १०७ वटाको घट्यो



काठमाडौं । मंगलबार डेढ सय कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । आज कारोबारमा आएकामध्ये १४२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

साताको तेस्रो कारोबार दिन सबैभन्दा धेरै सान्भि इनर्जीको भाउ ६.९८ प्रतिशत वृद्धि भएको छ । यता, प्योर इनर्जीको पनि ६.०९ प्रतिशत बढेको छ ।

तर, १०७ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको ६.१४ प्रतिशत घटेको छ । यता, युनाईटेड मोदीको ४.१८ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्