८ श्रावण २०८३, शुक्रबार

१८८ कम्पनीको सेयर मूल्यमा गिरावट, यी हुने आज उच्च दरमा गुमाउनेहरु



काठमाडौं । साताको चौंथो कारोबार दिन १५ दर्जन कम्पनीको सेयर भाउ घटेको छ । बुधवार कारोबारमा आएकामध्ये १८८ वटा कम्पनीको मूल्यमा गिरावट आएको हो ।

उक्त दिन सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीको सेयर भाउ ९.०३ प्रतिशत अर्थात् घटेको छ ।

यस्तै, आज अपर स्याङे हाइड्रोपावरको सेयर भाउ पनि ४.६० प्रतिशत, एनआइसी एशिया सेलेक्ट फन्ड ३० को ३.७६ प्रतिशत, अपर हेवा खोलाको पनि ३.४० प्रतिशत घटेको छ ।

आज यी लगायतका १८८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्