एभरेष्ट बैंकको सीइओमा दोहोरिए खालिङ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट बैंकको सीइओमा दोहोरिए खालिङ



काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ दोहोरिएका छन् । सीइओ खालिङ दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।

बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सीइओमा खालिङलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । आगामी असोज ८ गतेदेखि खालिङले कार्यभार सम्हालने छन् ।

बैंकिङ्ग क्षेत्रमा उनको साढे तीन दशक लामो अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्