जेनजी प्रदर्शन अनियन्त्रित, पोखरामा कर्फ्यु आदेश
काठमाडौं । जेनजी प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरेको ।















