भयावह बन्याे जेनजी प्रदर्शन, मृत्यु हुनेको संख्या १३ पुग्यो
काठमाडौं । जेनजी प्रदर्शन हिंसात्मक बनेपछि मृत्युहुने प्रदर्शनकारकिो संख्या १६ पुगेको छ । बानेश्वरको आन्दोलनले उग्र रुप लिएपछि अहिलेसम्म प्राप्त जानकारी अनुसार १६ जनाले ज्यान गुमाइसकेका छन् ।
एक जना संसद भवनकै गेटमा गोली गागेर ढलेका थिए भने बाँकी ८ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो ।
ट्रमा सेन्टरमा ५, एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना गरी १३ जनाले ज्यान गुमाइ सकेका छन् ।













