तारकेश्वरमा प्रदर्शन चर्कियो, वडा कार्यालय र प्रहरी चौकीमा आगजनी
काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकामा आज प्रदर्शन उग्र बनेपछि वडा नम्बर ११ को कार्यालय र स्थानीय प्रहरी चौकीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
जेनजी समूहको सोमबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनपछि देशभर आन्दोलन चर्किएको हो ।














