बिहिबार सुनको भाउ घट्याे, चाँदीकाे स्थिर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बिहिबार सुनको भाउ घट्याे, चाँदीकाे स्थिर



काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहिबार तोलामा ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख १४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । हिजो छापावा सुन २ लाख १४ हजार ७०० रुपैयाँमा स्थिर रहेको थियो ।

यता चाँदीको मूल्य भने आज स्थिर छ । यस दिन चाँदीको बुधबारकै मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्