१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री कार्कीको शपथमा किन गएनन् सभामुख र राष्ट्रियसभा अध्यक्ष ?



काठमाडौं । नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल अनुपस्थित रहेका छन् ।

नयाँ प्रधानमन्त्री काकीले शुक्रबार राती शपथ लिएकी छन् । तर, सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहाल अनुपस्थित भएका छन् ।