१२ कार्तिक २०८३, बिहिबार

‘आन्दोलनका क्रममा जनधनको व्यापाक क्षति भएको छ, सबै घटनाको छानबिन हुनुपर्छ’



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा जनधनको व्यापाक क्षति भएको बताएकी छन् ।

आइतबार पदभार ग्रहण गरेपछि बोल्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले २७ घन्टाको जेनजी आन्दोलनलाई योजनाबद्ध षडयन्त्रको हिस्सा भएको आशंका व्यक्त गरिन् ।

सबै कुराहरू सिध्याएर देशलाई शून्यतामा पुर्‍याइएको उनको भनाई छ ।

उनले प्रहरी, अदालत र सिंहदरबारजस्ता अत्यावश्यक संस्थाहरूमाथि प्रहार भएकोमा चिन्ता व्यक्तगरिन् । सबै घटनाको छानबिन हुनुपर्ने उनको भनाई छ ।