प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित



काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।

कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । राजधानी दाङको देउखुरी राख्ने प्रस्तावमा ६९ मत खसेको थियो । यो दुई तिहाई भन्दा बढी हो । विपक्षमा भने १३ मत खसेको थियो ।

अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्