२५ भदौ २०८३, बिहिबार

शिवम सिमेन्ट्सको प्रबन्धकमा मारु



काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडको सदस्य एवं प्रबन्ध निर्देशकमा अन्जनी नन्दन मारु नियुक्ति भएकी छन् ।

हाल रिक्त रहेको सो पदमा विराटनगर महानगरिपालिका–२१ मोरङ बस्ने सेयरधनी मारु बाँकी कार्याकालका लागि नियुक्ति भएकी हुन् ।