१ कार्तिक २०८३, आइतबार

३४ दिनपछि पहिलो पटक सार्वजनिक भए देउवा, सम्बोधनमा के भने ? (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको भूमिका र वर्तमान परिस्थितिबारे धारणा राखे । गत २४ भदौमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका देउवा लामो समयदेखि सार्वजनिक देखिएका थिएनन् ।

सम्वोधनमा के भने ? यस्तो छ पूर्णपाठ