१० श्रावण २०८३, आइतबार

एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा (तस्विरहरु)



काठमाडौं। आइतबार नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थितिमा जनसंगठन समन्वय संयन्त्रले भक्तपुरको गुण्डामा आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्