युनाईटेड इदी मर्दीको संचालक गौतमको राजिनामा
काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडका संचालक विश्व प्रकाश गौतमले राजिनामा दिएका छन् ।
गौतमले दिएको राजिनामा कात्तिक १६ गते आइतबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।












