१० श्रावण २०८३, आइतबार

एकैपटक १७ प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरी ५० जना कर्मचारीको सरुवा गरेको छ ।
सरुवामा १७ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहित १० उपसचिव, २८ शाखा अधिकृत, बाँकी नायब सुब्बा र खरिदार समावेश छन् ।

यसैगरी, १२ जना उपसचिव र शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

को कहाँ पुगे ?