उपभोक्ता अदालतमा नयाँ ८ मुद्दा दर्ता, १७ मुद्दा विचाराधीन
काठमाडौं । गत वर्षदेखि लागू भएको उपभोक्ता अदालतको प्रणालीले यस आर्थिक वर्षमा पनि उपभोक्ता अधिकारका मुद्दाहरू निरन्तर थपिएका छन्।
अदालतका एक अधिकारीका अनुसार चालु आर्थिक वर्षमा मात्रै विभिन्न प्रकृतिका ८ नयाँ मुद्दा दर्ता भएका छन् । यीमध्ये चिकित्सकीय लापरवाही ५, घर तथा इन्टेरियर १, सवारी साधनको गुणस्तर १ र सफ्टवेयरसम्बन्धी १ मुद्दा परेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा दर्ता भएका १७ मध्ये ८ वटा मुद्दा त्यही वर्षमै फछ्र्यौट भए पनि ९ मुद्दा नटुंगिँदा चालु वर्षमा सरेका छन्। सरेर आएका ९ र नयाँ थपिएका ८ मिलाएर कूल १७ मुद्दा अहिले अदालतमा विचाराधीन छन्।
चालु वर्षमा दर्ता/सरेका मुद्दामध्ये हालसम्म ४ मुद्दा फछ्र्यौट भइसकेका छन् भने १३ मुद्दा अझै प्रक्रियामा रहेका छन्।













