सर्वोच्चले उल्ट्यायो भूमि समस्या सुमाधान आयोग खारेज गर्ने सरकारको निणर्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सर्वोच्चले उल्ट्यायो भूमि समस्या सुमाधान आयोग खारेज गर्ने सरकारको निणर्य



काठमाडाैं । सर्वाेच्च अदालतले भूमि समस्या सुमाधान आयोग खारेज गर्ने सरकारको निणर्य बदर गरेको छ ।

जेनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारकाे भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध अदालतमा रिट परेको थियो ।

सरकारको निर्णयविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्चले बदर गरेको हो । यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्