हाम्रो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण ठिक छैन, यसलाई फेर्नु पर्छ : प्रचण्ड  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाम्रो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण ठिक छैन, यसलाई फेर्नु पर्छ : प्रचण्ड 



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल –प्रचण्ड)ले राजनीतिज्ञको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण ठिक नभएको र यसलाई फेर्नु पर्ने बताएका छन् । 

‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहार्य समूहिक पहल भन्ने विषयमा  छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । 

उक्त छललमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रस, एमाले, नेकपा, रास्वपा सहित जेन–जी व्यवसायी सहितको उपस्थिति छ । 


प्रतिक्रिया दिनुहोस्