व्यवसायीले सुरक्षित मनसुन नगरे लगानी आउँदैन : पूर्व अर्थमन्त्री महत  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

व्यवसायीले सुरक्षित मनसुन नगरे लगानी आउँदैन : पूर्व अर्थमन्त्री महत 



काठमाडौं । व्यवसायीले सुरक्षित मनसुन गरेर लगानी नआउने पूर्व अर्थमन्त्री प्रशाशसरण महतले बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा भएको छलफलमा महतले लगानी नआए रोजगारी नआउने र समृद्धि नहुने बताएका छन् । 

‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ भएको सामूहिक छलफलमा महतले जेन–जीको आन्दोलनका बेला भदौ २३ र २४ गते दुवै घटनाको आगोलाउने  मच्चाउने दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

आन्दोलनका बेलमा निजी क्षेत्रमा भएको तोडफोड, लुटपाट र आगजनीको विरोध समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्