९ श्रावण २०८३, शनिबार

सामसङ नेपालले घोषणा गरे होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट



काठमाडौं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ । यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए–आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड, र सेमी–अटो मेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३% सम्मको क्यासब्याक पाउनेछन् । त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजरेटरहरुमा १७% सम्मको क्यासब्याक उपलब्ध छ ।

सामसङ वाशिंग मेशिनहरुमा म्क्ष्त् मोटरमा २० वर्षको वारेन्टी तथा ४००ख् सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००ख् सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा नि:शुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
Semi-Automatic Top Load7 Kg12%
Fully Automatic
Top Load
8 Kg12%
AI EcobubbleTM Front Load9 – 12 Kg20%
AI EcobubbleTM Washer Dryer9 – 11 Kg23%

रेफ्रिजिरेटर अफर

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
SBS700L11%
5 in 1350L – 419L16%
Double Door253L – 275L17%
Single Door192L – 230L15%

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन् । प्रक्रिया झन्झटमुक्त र केवल नागरिकताको भरमा इएमआई हुने कम्पनीले जनाएको छ ।

साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित , सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसङ होम अप्लायंस्हरु ०% ब्याजदरमा सजिलो भ्:क्ष् विकल्पसहित प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।
प्रक्रिया झन्झटरहित छ र नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले बताएको छ । यसका साथै, नयाँ सामसङ होम अप्लायंस्हरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरणहरू साट्न सकिने कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्