सानिमा जिआईसी इन्स्योरेन्सको ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा जिआईसी इन्स्योरेन्सको ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

कम्पनीले ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर पहिलो चरणमा हाल कायम रहेका संस्थापक शेयर धनीले मात्र ओदन दिन पाउने गरी बिक्रीमा राखिएको हो ।

उक्त शेयरमा हाल कायम रहका संस्थापक शेयर धनीले ५ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।


३५ दिन भित्र उक्त शेयर बिक्री नभएमा सर्वसाधारण तथा कम्पनीलाई बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्