सुनको मूल्य स्थिर, चाँदीको घट्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो 



काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । 

बिहीबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य कायम भएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्