सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । 

शुक्रवार प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार चाँदी पनि तोलामा २४५ रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला ५ हजार ७ ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार ९८५ रुपैयाँमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्